परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २, २०७७
|
|
२१ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता

सारांश

  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री एस एन जयशंकरबीच वन टु वन वार्ता भइरहेको छ ।
  • हैदरावाद हाउमा वार्ता जारी छ ।
  • परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्या, कोरोना भाइरविरुद्धको भ्याक्सिन, व्यापार र पारवहनको विषयलाई प्रस्तुत गर्ने बताइसकेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री एस एन जयशंकरबीच वन टु वन वार्ता भइरहेको छ । हैदरावाद हाउमा वार्ता जारी छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्या, कोरोना भाइरविरुद्धको भ्याक्सिन, व्यापार र पारवहनको विषयलाई प्रस्तुत गर्ने बताइसकेका छन् । वन टु वन वार्ताबीच दुई देशको डेलिगेशन बसेर कुराकानी हुनेछ । नेपाल भारत संयुक्त आयोगको बैठक बस्न लागेको हो ।

दुवै देशको डेलिगेशनको लन्च समेत सँगै गर्ने तय भएको छ । वार्तालाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?