परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीकाे मन्त्रीहरुलाई चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीकाे मन्त्रीहरुलाई चेतावनी

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली पुर्नगठित मन्त्रिपरिषद बैठकमा कडा रुपमा प्रस्तुत भए।
  • बिहिबार पुर्नगठित मन्त्रिपरिषदका मन्त्रीहरुलाई निर्देशन दिदै काम गर्न नसके सह्य नहुने बताए।
pm-kp-sharma-oli-2019.11-5.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पुर्नगठित मन्त्रिपरिषद बैठकमा कडा रुपमा प्रस्तुत भए। बिहिबार पुर्नगठित मन्त्रिपरिषदका मन्त्रीहरुलाई निर्देशन दिदै काम गर्न नसके सह्य नहुने बताए। यो या त्यो बहानामा काम टार्ने प्रवृत्तिलाई कुनै हालतमा नसहने बताएका हुन्।

मन्त्रीहरुलाई चार दिनपछि प्रष्ट कार्ययोजना लिएर आउन समेत निर्देशन दिए। सरकार गठनको दुई वर्ष पूरा भएपछि फागुनमा पुनः समिक्षा बैठक बस्ने र त्यसपछि निर्णय लिने समेत बताए। फागुनमा काम गर्न नसक्ने मन्त्रीहरु परिवर्तन गर्ने संकेत गरे।

इच्छाशक्ति भए एक वर्षको काम एक दिनमा गर्न सकिने उदाहरण बनिसकेको समेत बताए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा रातारात धेरै काम भएको भन्दै चाहेमा गर्न सकिने बताए। महिनामा सकिने काम रोकेर वर्षौं लगाइए कडा कदम चाल्ने चेतावनी समेत दिए।
पछिल्लो समय पूर्वाधार विकासमा निकै ढिलासुस्ती भएकोमा ओली असन्तुष्ट बनेका छन्। उनले काम गर्न नसक्ने कर्मचारीलाई समेत कारबाही गर्न पछि नहट्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
नुवाकोट २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी, अर्जुननरसिंह केसी पराजित
नुवाकोट २ मा एमालेका नारायणप्रसाद खतिवडा विजयी, अर्जुननरसिंह केसी पराजित
चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
सडक दुर्घटनामा परी १९ को मृत्यु, १२ महिला
सडक दुर्घटनामा परी १९ को मृत्यु, १२ महिला
काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ
काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ
सप्तकोशी १ मा एमाले विजयी
सप्तकोशी १ मा एमाले विजयी

तपाईंले छुटाउनुभयो कि?