पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै

सारांश

  • पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
  • वाइड बडी विमान खरिद प्रकरणमा मन्त्री अधिकारीलाई संसदीय उपसमितिले संलग्नता रहेको प्रतिवेदन बाहिर आएपछि उनले आकास्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
  • सोमबार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् । वाइड बडी विमान खरिद प्रकरणमा मन्त्री अधिकारीलाई संसदीय उपसमितिले संलग्नता रहेको प्रतिवेदन बाहिर आएपछि उनले आकास्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सोमबार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिएका छन् ।

वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका विषयमा सोमबार जानकारी दिने गरी मन्त्री अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका पर्यटन मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा दिन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
बर्नलीमाथि लिभरपुलको सहज जित
बर्नलीमाथि लिभरपुलको सहज जित
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न देउवाकाे आग्रह
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न देउवाकाे आग्रह
राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: अध्यक्ष नेपाल
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने
चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई
कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई