पर्यटन मन्त्री किरातीलाई पितृशोक

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०८०
|
|
५३ पटक हेरिएको
Shares
पर्यटन मन्त्री किरातीलाई पितृशोक

सारांश

  • काठमाडौं।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।
  • किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो।

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।

किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्।

‘भर्खरै वुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो!’, उनले लेखेका छन्, ‘उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा। पितृत्व र मातृत्व छाति भित्र। आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु। निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा साेमबार साँझ देखि मंगलबार बिहानसम्म कर्फ्यु !
कञ्चनपुरमा साेमबार साँझ देखि मंगलबार बिहानसम्म कर्फ्यु !
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
Complaint filed against Ranbir Kapoor & Anushka Sharma over derogatory remarks against sex workers in ‘Sanju’
लोग्नेलाई खाना नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल
लोग्नेलाई खाना नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
केही प्रदेशमा भारी वर्षाको सम्भावना
गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो
गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’