५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
३४ पटक हेरिएको
Shares
५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस

सारांश

  • ९ जेठ, काठमाडौं ।
  • नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
  • डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी र दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका हुन् ।

९ जेठ, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी र दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका हुन् ।

केही दिनअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका हुनाले गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवाको लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
आज ह्वात्तै घट्यो सुनको मूल्य
आज ह्वात्तै घट्यो सुनको मूल्य
सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा
सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा
बालश्रम गराएको आरोपमा दुई रेस्टुरेन्ट कारबाहीमा, तीन बालकको उद्धार
बालश्रम गराएको आरोपमा दुई रेस्टुरेन्ट कारबाहीमा, तीन बालकको उद्धार
आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालसँग सिंगापुर २१७ रनले पराजित
आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालसँग सिंगापुर २१७ रनले पराजित
रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन
रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन
भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने
आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा