पर्यटन विकास गर्न चन्द्रागिरिमा साइकल र्याली

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पर्यटन विकास गर्न चन्द्रागिरिमा साइकल र्याली

सारांश

  • काठमाडौं, २४ भदाै ।
  • चन्द्रागिरि नगरपालिकामा पर्यटन विकास गर्ने उद्देश्यले शनिबार साइकल र्यालीकाे आयोजना गरिएको छ ।
  • चन्द्रागिरि पर्यटन विकास समितिको आयोजनामा भएको र्यालीमा करिब पाँच सय साइकल यात्री सहभागी भएको समितिका उपाध्यक्ष सुन्दर थापा क्षत्रीले बताए ।

काठमाडौं, २४ भदाै । चन्द्रागिरि नगरपालिकामा पर्यटन विकास गर्ने उद्देश्यले शनिबार साइकल र्यालीकाे आयोजना गरिएको छ । चन्द्रागिरि पर्यटन विकास समितिको आयोजनामा भएको र्यालीमा करिब पाँच सय साइकल यात्री सहभागी भएको समितिका उपाध्यक्ष सुन्दर थापा क्षत्रीले बताए ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गरेकाे र्याली पुरानो नैकापको फुटबल मैदानबाट सुरु भएको साइकल र्याली  १५ वटै वडाको परिक्रमा गरी पुनः फुटबल मैदानमै पुगेर सम्पन्न भएको थियो ।

नगरपालिकाको १५ वटै वडामा पर्यटन विकास र यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले साइकल र्याली  सञ्चालन गरिएको उपाध्यक्ष थापाले बताए । उनले हरेक वर्ष  सञ्चालन गरिने बताए ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?