पार्क भिलेज फेवातालको बफर जोन भित्र छ?
सारांश
- काठमाडौँ, २१ वैशाख सर्वोच्च अदालतले पोखरा फेवाताल संरक्षित क्षेत्र भित्र के के पर्छन् जाँचबुझ गरी प्रतिवेदन मागेको छ ।
- पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ ।
- न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले रिसोर्टका व्यवसायी कर्ण शाक्यले बनाएको फेवाताल किनारबाट ६५ मिटरभित्र छ छैन जाँच गरी प्रतिवेदन दिन आदेश गरेको छ ।
काठमाडौँ, २१ वैशाख सर्वोच्च अदालतले पोखरा फेवाताल संरक्षित क्षेत्र भित्र के के पर्छन् जाँचबुझ गरी प्रतिवेदन मागेको छ ।
पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले रिसोर्टका व्यवसायी कर्ण शाक्यले बनाएको फेवाताल किनारबाट ६५ मिटरभित्र छ छैन जाँच गरी प्रतिवेदन दिन आदेश गरेको छ ।
‘रिसोर्टको निर्माण गर्दा फेवाताल किनारबाट ६५ मिटरभित्र पर्छ वा पर्दैन भन्ने विषय जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्नू’ आदेश दिएका हो ।
आदेशमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको नापी विभाग र भूमिसुधार व्यवस्थापन विभागबाट एक–एक प्रतिनिधि, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई जाँचबुझ गरी सक्कल प्रतिवेदन बुझाउन आदेश गरिएको छ ।
Justin Biral
? gσσ∂8-| є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News
? CH BOTTERZ ? SURAJ-KING,TK ?