पर्सा ४ मा राजपाका लक्ष्मणलाल कर्ण झण्डै दोब्बर मतले अघि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पर्सा ४ मा राजपाका लक्ष्मणलाल कर्ण झण्डै दोब्बर मतले अघि

सारांश

  • पर्सा, मंसिर २३ – पर्सा क्षेत्र नम्बर ४ को प्र्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका लक्ष्मणलाल कर्णले अग्रता लिइरहनुभएको छ ।
  • उहाँले ५ हजार २ सय ५६ मत ल्याउनुभएको छ भने कांग्रेसका रमेश रिजालले २ हजार ९ सय ८६ मत ल्याउनुभएको छ ।
  • यस्तै माओवादी केन्द्रका उर्मिला अर्यालले भने ९२७ मत ल्याउनुभएको छ ।

पर्सा, मंसिर २३ – पर्सा क्षेत्र नम्बर ४ को प्र्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका लक्ष्मणलाल कर्णले अग्रता लिइरहनुभएको छ ।

उहाँले ५ हजार २ सय ५६ मत ल्याउनुभएको छ भने कांग्रेसका रमेश रिजालले २ हजार ९ सय ८६ मत ल्याउनुभएको छ । यस्तै माओवादी केन्द्रका उर्मिला अर्यालले भने ९२७ मत ल्याउनुभएको छ । अहिलेसम्म १० हजार ५०७ मत गणना भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक
अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
प्रधानन्यायाधीश राणा कुनै पनि हालतमा पछि नहट्ने, इजलास तोकेर अघि बढे
‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगा कलाकार
‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगा कलाकार
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
जनमोर्चाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश
जनमोर्चाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
बाँके २ मा संघिय समाजवादी फोरमले दुरी बढाउँदै
बाँके २ मा संघिय समाजवादी फोरमले दुरी बढाउँदै
कीम जोङ हत्याको सुनुवाई गर्ने मलेसियाली अदालतकाे अादेश
कीम जोङ हत्याको सुनुवाई गर्ने मलेसियाली अदालतकाे अादेश

तपाईंले छुटाउनुभयो कि?