पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद
सारांश
- झापा, मंसिर २४ – पवित्रा निरौला खरेल प्रदेश १ तर्फ प्रत्यक्षतर्फ निर्वाचित हुने पहिलो महिला सांसद बन्नुभएको छ ।
- एमालेका तर्फबाट उम्मेदवार रहेकी पवित्राले कांग्रेसका उद्धव थापालाई १३ हजार १ सय ३७ मतले जित्नुभएको हो ।
- पवित्राले ४५ हजार १ सय ८७ र उद्धवले ३२ हजार ५० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा, मंसिर २४ – पवित्रा निरौला खरेल प्रदेश १ तर्फ प्रत्यक्षतर्फ निर्वाचित हुने पहिलो महिला सांसद बन्नुभएको छ । एमालेका तर्फबाट उम्मेदवार रहेकी पवित्राले कांग्रेसका उद्धव थापालाई १३ हजार १ सय ३७ मतले जित्नुभएको हो । पवित्राले ४५ हजार १ सय ८७ र उद्धवले ३२ हजार ५० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया