पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
४९ पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

सारांश

  • काठमाडौं।
  • पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ।
  • मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए।

काठमाडौं। पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए।

उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ। तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ। पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेकोे छ। बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–मुग्लिन सडक खुला
सुदूरपश्चिममा भुवा पर्व सुरु
सुदूरपश्चिममा भुवा पर्व सुरु
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
कामपालाई फोहर व्यवस्थापनमा थप चुनौती
कामपालाई फोहर व्यवस्थापनमा थप चुनौती
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा,  सरकारलाइ ठाडाे चुनाैती !
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा, सरकारलाइ ठाडाे चुनाैती !
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित