पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २८, २०७३
|
|
१२५ पटक हेरिएको
Shares
पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ

सारांश

  • (चितवन), २८ असोज ।
  • सुर्य प्रसाद अधिकारी पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।
  • वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा एक्कासि करेन्ट लागेर स्थानीयवासी ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

(चितवन), २८ असोज ।
सुर्य प्रसाद अधिकारी

पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो । वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा एक्कासि करेन्ट लागेर स्थानीयवासी ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब २ बजेको समयमा भएको उक्त घटनामा गम्भीर भएका खतिवडाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तु पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले स्थानीयवासीले बाली र घर संरक्षणका लागि यसरी करेन्ट प्रवाह गरेर तार लगाउने गर्दछन् ।

(colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
६३ हजार रुसी सेना सिरियामा !
६३ हजार रुसी सेना सिरियामा !
केशबराज झा हत्या: अनुसन्धानमा खटिएको कुकुर घटनास्थलमै घुमिरह्यो
केशबराज झा हत्या: अनुसन्धानमा खटिएको कुकुर घटनास्थलमै घुमिरह्यो
अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री
अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
उपनिर्वाचन २०७६ : तयारी पूरा
उपनिर्वाचन २०७६ : तयारी पूरा
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
पोखरा प्रिमियर लिग: पोखरा पल्टनलेले पायाे एकसय ४ रनकाे लक्ष्य
पोखरा प्रिमियर लिग: पोखरा पल्टनलेले पायाे एकसय ४ रनकाे लक्ष्य
यसकारण लगाउनु हुदैन हरेक दिन एउटै जुत्ता–चप्पल
यसकारण लगाउनु हुदैन हरेक दिन एउटै जुत्ता–चप्पल
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी