पहिराले महाकाली राजमार्ग अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
पहिराले महाकाली राजमार्ग अवरुद्ध

सारांश

  • बैतडी ।
  • अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
  • वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११।

बैतडी । अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११।३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरा पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
बिजुलीमा हट्यो भारतीय तगारो
बिजुलीमा हट्यो भारतीय तगारो
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
विकासलाई गुणस्तरीयताको कसीमा दाँज्नु पर्दछ-सलिम जहाँ
विकासलाई गुणस्तरीयताको कसीमा दाँज्नु पर्दछ-सलिम जहाँ
३३ किलो सुन प्रकरण: डीएसपीले गरे शव बेपत्ता पार्न २ करोडकाे बार्गेनिङ !
३३ किलो सुन प्रकरण: डीएसपीले गरे शव बेपत्ता पार्न २ करोडकाे बार्गेनिङ !
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
पाँचखाल महोत्सव सम्पन्न, करिब ८५ हजारले महोत्सवमा सहभागि भएको अनुमान
पाँचखाल महोत्सव सम्पन्न, करिब ८५ हजारले महोत्सवमा सहभागि भएको अनुमान
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता

तपाईंले छुटाउनुभयो कि?