पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

सारांश

  • रामपुर, पाल्पा, ३१ वैशाख  ।
  • सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ ।
  • अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ ।

रामपुर, पाल्पा, ३१ वैशाख  । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् ।

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिनुभयो ।

पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उहाँले बताउनुभयो । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ
सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ
राहुल गान्धीले मुख्यमन्त्री कसलाई बनाउँछन्?
राहुल गान्धीले मुख्यमन्त्री कसलाई बनाउँछन्?
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो
फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो