चुनावपछि एमाले सकिन्छ:खाँण
सारांश
- धार्के(धादिङ), ७ मंसिर ।
- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आगामी निर्वाचनपछि कम्युनिष्टहरु समाप्त हुने बताएका छन्।
- बुधबार धादिङको धार्केमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खाँणले काँग्रेसलाई सिध्याउँछौं भन्ने राणा र पञ्चायती व्यवस्था आफै समाप्त भएको स्मरण गराउदै अव सिद्धिने पालो एमालेको आएको तर्क गर्नु भएको हो ।
धार्के(धादिङ), ७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आगामी निर्वाचनपछि कम्युनिष्टहरु समाप्त हुने बताएका छन्।
बुधबार धादिङको धार्केमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खाँणले काँग्रेसलाई सिध्याउँछौं भन्ने राणा र पञ्चायती व्यवस्था आफै समाप्त भएको स्मरण गराउदै अव सिद्धिने पालो एमालेको आएको तर्क गर्नु भएको हो । उनले नेपाली काँग्रेसले जनताको सेवा र सुविधाको पक्षमा काम गर्दै आएको दावी गरे।
नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका नेता खाँणले कांग्रेसले आफ्नो घोषणापत्रमा एकीकृत सामाजिक सुरक्षा अवधारणा ल्याएकोले चुनाव पछि बन्ने कांग्रेसको सरकारले वृद्धहरुको स्याहार केन्द्र स्थापना पर्ने आश्वासन पनि दिए।
उनले सामाजिक सुरक्षा अवधारणा अन्तरगत गर्भवति महिलाको पोषण र गर्भस्थ शिशुको स्याहार अर्थात कोखदेखि मृत्युपर्यन्त शोकसम्म सरकारले हेर्ने कार्यक्रम समावेश गरिएको पनि बताए।
Dipak Neupane
Good Evaluation
Kharal Shiva Kharal Shiva
Afai sakina lako tha xaina
Ido Pk Ido Pk
Sakine bela timiharu aayo
Gobinda Pokhrel
Good amale aba sakinx
Bm Kshitiz Shrestha
बबुरा खाँण उल्टो भाषा नबोलन ।बुज्छन जनताले।चुनाब पछि हेर्नू ल।
Gp Wagle
Kalo kangresh aaryaghatma
Manahari Mahat
A cho
Umesh Timsina
Ko sakinxa herdai jau….
Manahari Mahat
Yo chor Khade k bolcha baru congress sakincha vanna.
Chhabi Lal Acharya
Sakine samya timiharu ko ho
Jhapali Bhai
sapnama
IamRom Gurung
Middle finger to you.
सानु बस्नेत
के सुन्न परेको यो भुटुन हालेको कान्ले
Hari Bahadur Pandey
tongue sleep भएछ खाड को एमालेले कांग्रेस सक्छ भन्न खोजेको सकिन्छ भनेछन् बुढाले ।
Narayan Gautam
तिमी समानुपातिकमा गयर सकियौ चुनाब पछि काग्रेस नेपाल बाट भारत जन्छ काग्रेस मुक्त नेपाल हुन्छ !
Babu Mahesh Robert
Right
Rishi Ram Ghimire
आफै सकिने भो
Krishna Wasti
खाँडकाे गाँड काेराईमा कुनै तुक छैन ।
Asis Npl
रूख सुकछ तातो घाममा जनता छाता ओडछन
Gopi Shrestha
देखीहालीन्छनी को सक्किनी हो खाड जी
Gurung Naru
bahulayaxa kya ho rachi lana parne vo mitra hooo yaslai ta
Krishna Chettri
Hahahaha laj Tw mannu parxa vanna
Baburam Sharma
नेता जि सोचेर बोल्दा राम्रो होला तिम्रो औकात जनता ले बुझिसके
Matrika Dhungana
अब एकपटक उफ्रीयो भने बहरको खस्छ भनेर स्यालले भन्नु र चुनाब पछि एमाले सकिन्छ भनेर खाणले भन्नु एउटै कुरा हो !हैन र ?
Keshav Gautam
सपनामा किन वरवराउछौ खाड .
Rupesh Nepali
भाइले दारुको भरमा बोलेकी के हो
Gyan Nath Chimariya
एमाले सकिएर माओवादीसँग एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुन्छ खाँड ज्यू ।
Tilak Raj
ठिक्कै उलल्टो भन्नु भाको छ हजुर ले
Tej Dangi
Kangress lai amale le sakxa vaneka hun buda ko boli larbarayexa
Shrestha Indra
jantata sakidainanni…
Chetan Chapagain
देखीहालीन्छनी को सक्किनी हो खाड जी
KhadkaBahadur Roka
त्यो चुनाव पछि थाहा हन्छ
Ssda Shrestha
Tero pati chahi sakinxa
Baburam Adhikari
चुनाव पछि नेकपा मात्रै हुन्छन् एमाले र माओवादी ।यसले भन्नै पर्दैन ।
अतृ दर्पन
जिउदो युवराज पारस लाई मर्यो भनेर झुठो समवेदाना पठाउने प्रकाश को स्वय मृत्यु भएको प्रसंङ्ग लाई संझ, एमाले जस्तो चट्टानी संङ्गठन भएको पाटी सकिए झन तिमी भ्रष्टाचारी हरु कहाँ पुगौला दिल्ली कि पटना?
Bastola Durga
नेता जि सोचेर बोल्दा राम्रो होला तिम्रो औकात जनता ले बुझिसके
Bishnu Subedi
हो ठिक भन्यो सो कुरा नयॉं नाम सहितको ठूलो र शसक्त बन्छ नेपाली काग्रेसको रुख ठुटे हलोको रुपमा परिणत हुनेछ ।
Khatri Sovit
Jun bhaa pani yauta parti sidinai parchh
Dee Cube
Ha ha ha hasaayo Shere le
Sorry
Shere ko kaaryakartaa le
Shreeram Khatiwada
Hahaha.hasayo Jay Nepal le…
Asmin Dhakal
खाँणजी तपाई एक पटक ऐना हेर्दै, आफ्नो मनमा झाँक्दै, खुब सोच विचार गर्दै, येही कुरा फेरि दोहोराउनु होस, तब तपैले देख्नु हुन्छ कि, बास्तवमा भन्नु पर्दा, चुनाब पछि सक्किने पार्टी एमाले नभएर काँग्रेस रहेछ भनेर……अहिले तपैले जे भन्दै हुनुहुन्छ, त्यो केबले एउटा पराजित मनस्थितिले उब्जाएको आशाको सब्जी मात्र हो जुन पछि गएर आकाश को फल आँखा तरी मरमा परिणत हुने छ……
Seskanta Gaire
AAILE PANI XAINAN SABAI PARCHANDA KA PUCHHAR
Sudip Pokharel
हाे एमाले सकिएर सयुक्त बाम हुन सक्कछ अनुमान जानेरै गरेकाे हाेला
Asmin Dhakal
खाँणजी तपाई एक पटक ऐना हेर्दै, आफ्नो मनमा झाँक्दै, खुब सोच विचार गर्दै, येही कुरा फेरि दोहोराउनु होस, तब तपैले देख्नु हुन्छ कि, बास्तवमा भन्नु पर्दा, चुनाब पछि सक्किने पार्टी एमाले नभएर काँग्रेस रहेछ भनेर……अहिले तपैले जे भन्दै हुनुहुन्छ, त्यो केबले एउटा पराजित मनस्थितिले उब्जाएको आशाको सब्जी मात्र हो जुन पछि गएर आकाश को फल आँखा तरी मरमा परिणत हुने छ……
Krishna Prasad Dhakal
68 स्थानमा त पहिल्यै सिद्दियो
Madhav Bhatta
चुनाब पछिकाङ्ग्रेस सकिन्छ।
Mukunda Lamichhane
बिचारा पागल हुनुभयछ
Padam Sunuwar
Tero bau baulaiski kyaho
Kapil Chapagain
हो र ज्योतिससाहेव. ?
Resham Thapa
Tero khandan sakinxa but amale kahile ni sakidain