पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का

सारांश

  • काठमाडौं, मंसिर २२ – पहिलो चरणमा भएको निर्वाचनको मतगणनाबाट नेकपा एमाले सबैभन्दा ठूलो दल हुने बाटोतिर लागेको छ ।
  • नेपाली कांग्रसका गढ मानिने मुस्तांग र मनांगबाट एमालले जीतको खाता खोलेको छ भने मतगणना भैरहेका प्रतिनिधि सभाका ३६ क्षेत्रमा १७ स्थानमा एमालेको अग्रता छ ।
  • मतगणनाको पछिल्लो तथ्यांक आउँदा काग्रेसको जीत हुँदै आएको ओखलढुंगा, नुवाकोट र सोलुमा समेत नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले मतको अन्तर बढाउँदै लगेका छन् ।

काठमाडौं, मंसिर २२ – पहिलो चरणमा भएको निर्वाचनको मतगणनाबाट नेकपा एमाले सबैभन्दा ठूलो दल हुने बाटोतिर लागेको छ । नेपाली कांग्रसका गढ मानिने मुस्तांग र मनांगबाट एमालले जीतको खाता खोलेको छ भने मतगणना भैरहेका प्रतिनिधि सभाका ३६ क्षेत्रमा १७ स्थानमा एमालेको अग्रता छ ।
मतगणनाको पछिल्लो तथ्यांक आउँदा काग्रेसको जीत हुँदै आएको ओखलढुंगा, नुवाकोट र सोलुमा समेत नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले मतको अन्तर बढाउँदै लगेका छन् ।

 

(Valium)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Milanphuyal Badalphuyal

    yas

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?