सुन्दर अभिनेत्रीमाथि दुनियाँको आँखा, हेर्नुहोस् पाँच तस्विरमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सुन्दर अभिनेत्रीमाथि दुनियाँको आँखा, हेर्नुहोस् पाँच तस्विरमा

सारांश

  • काठमाडौं, साउन १२ ।
  • २० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ ।
  • विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी एरियलले सार्वजनिक गरेका केही तस्विर अहिले समाजिक सञ्जालमा हट केक बनेर छाइरहेका छन ।

काठमाडौं, साउन १२ । २० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ ।विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी एरियलले सार्वजनिक गरेका केही तस्विर अहिले समाजिक सञ्जालमा हट केक बनेर छाइरहेका छन ।केहि सयम पहिले एरियलले बेष्ट अफ कमिकबुकका लागी खिचिएका तस्विर एका एक समाजिक सञ्जालमा भाइरल बनेका हुन ।

उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।निकै नै मिठो आवाजकी धनी उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि पछिल्लो समय सर्वाधिक ब्यस्त अभिनेत्रीको सुचीमा आफुलाई उभ्याएकी छन उनले ।अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका मध्ये एक बनेकी छन।मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताको मात्रै नभई उनले गर्दे आएका सामाजिक कामले पनि बेला–बेला चर्चा बटुलिरहेको हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार  हुबहु जारी
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार हुबहु जारी
किन सुस्ताए एमालेका भातृ संगठन ?
किन सुस्ताए एमालेका भातृ संगठन ?
राप्रपाले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
राप्रपाले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली
सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग आग्रह
सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग आग्रह
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट

तपाईंले छुटाउनुभयो कि?