पाँचखालमा महोत्सवको रौनक, स्थानीयको उल्लेख्य सहभागिता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
१४ पटक हेरिएको
Shares
पाँचखालमा महोत्सवको रौनक, स्थानीयको उल्लेख्य सहभागिता

सारांश

  • काभ्रेको पाँचखालमा दोस्रो पाँचखाल महोत्सव सोमबारदेखि सुरु भएको छ ।
  • महोत्सवमा स्थानीयबासीले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् ।
  • महोत्सवमा पाँचखाल नगरको संस्कृति झल्कने कृषि उपजलाई बढावा दिइएको छ ।

काभ्रेको पाँचखालमा दोस्रो पाँचखाल महोत्सव सोमबारदेखि सुरु भएको छ । महोत्सवमा स्थानीयबासीले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् । महोत्सवमा पाँचखाल नगरको संस्कृति झल्कने कृषि उपजलाई बढावा दिइएको छ । कृषि उप्पादन तथा नगरका पर्यटकीय स्थलहरुका प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठ तथा उपाध्यक्ष प्रताप लामाले बताए । महोत्सवको उद्घाटन सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका थिए ।

महोत्सव मा एक सयभन्दा धेरै स्टल राखिएका छन् । पाँचखाल युनाइटेड फुटबल एसोसियसनले देशव्यापी खुल्ला आमन्तण फुटबल प्रतियोगिता २०६९ प्रथम नगरकप २०७२ पुफा बृहत सांस्कृतिक कार्यक्रम २०७२ पाँचखाल बृहत सांस्कृतिक कार्यक्रम २०७६ पाँचखाल महोत्सवमा पत्रकार तथा बिद्यार्थी नेता सुदिप सापकोटाले जानकारी दिए ।

 

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?