भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • नयाँ दिल्ली।
  • भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ।
  • पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्।

नयाँ दिल्ली। भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ। पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्।

यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ। कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन्।

त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
Ways to Keep long Distance Romantic relationship Strong
प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश
कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि
उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि!
उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि!
Guide to Online Dating Sites — What You Should Understand Before Signing Up
धूलो र हिलोको शहरमा जीवनको खोजी
धूलो र हिलोको शहरमा जीवनको खोजी
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
Neha Kakkar and Himansh Kohli Breakup After Dating for 5 Years?
Neha Kakkar and Himansh Kohli Breakup After Dating for 5 Years?