पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व

सारांश

  • काठमाडौं, १ भदौ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ५ का जिल्ला अध्यक्ष र सचिवको नाम प्रस्ताव गरेको छ ।
  • प्रदेशस्तरीय कार्यदलले पेश गरेको सिफारिस स्थायी कमिटीले अनुमोदन गरेपछि लागु हुने बताइएको छ ।

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ५ का जिल्ला अध्यक्ष र सचिवको नाम प्रस्ताव गरेको छ । प्रदेशस्तरीय कार्यदलले पेश गरेको सिफारिस स्थायी कमिटीले अनुमोदन गरेपछि लागु हुने बताइएको छ ।

यस्तो छ, १२ जिल्लाको नेकपा नेतृत्व
१. दाङ : अध्यक्ष– शिवकुमार आचार्य, सचिव तुलसीराम पुन “सुवास”
२. रुकुम पूर्व : अध्यक्ष– होमप्रकाश श्रेष्ठ, सचिव– सतमान पुन
३. रोल्पा : अध्यक्ष– सुरेन्द्र घर्तीमगर, सचिव– ईश्वरी जीएम
४. प्यूठानः अध्यक्ष– तुलसीराम शर्मा÷धनबहादुर रायमाझी, सचिव– कृष्ण अधिकारी
५. बाँके : अक्कलबहादुर बम÷प्रकाश सुवेदी, सचिव– गोपाल गिरी
६. बर्दिया : भुवन थारु, सचिव– पूर्ण शर्मा
७. कपिलवस्तु : अध्यक्ष– छबिलाल पोख्रेल, सचिव– रामचन्द साह
८. रुपन्देही : अध्यक्ष– गोपाल भट्टराइ, सचिव– नारायण जीसी
९. अर्घाखाँची: अध्यक्ष– पीताम्बर आचार्य, सचिव– तोजबहादुर रायमाझी
१०. गुल्मी : अध्यक्ष– बाला बाउत्छा, सचिव– बुद्धिबहादुर जीसी
११. नवलपरासी : अध्यक्ष– घनश्याम यादव, सचिव– शिवलाल कँडेल
१२. पाल्पाः अध्यक्ष– राधाकृष्ण कँडेल, सचिव– राजेन्द्र बिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
कोरोनाको उपचारपछि ठीक भएर घर फर्किएको संख्या ४ लाख बढी
कोरोनाको उपचारपछि ठीक भएर घर फर्किएको संख्या ४ लाख बढी
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव
स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव
विरामी भए दण्ड
विरामी भए दण्ड
अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश
अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश