विरामी भए दण्ड
सारांश
- इटालीको एक गाउँमा मानिस विरामी भएमा आर्थिक सजाय भोग्नु पर्ने नियम बनाएको छ ।
- वीलया गाउँका मेयरले यो आदेश पारित गराएका हुन् ।
- मेयरको यस्तो आदेशको पछाडि मुख्य कारण रहेको छ ।
इटालीको एक गाउँमा मानिस विरामी भएमा आर्थिक सजाय भोग्नु पर्ने नियम बनाएको छ । वीलया गाउँका मेयरले यो आदेश पारित गराएका हुन् । मेयरको यस्तो आदेशको पछाडि मुख्य कारण रहेको छ ।
मेयर डेविडले उक्त गाउँको घट्दै गइरहेको जनसख्या रोक्न र मानिसहरु आफ्नो स्वास्थ्य प्रति गम्भिर हुन पनि यस्तो नियम बनाउन परेको बताएका छन् । मेयरले उनको उक्त आदेश वेबसाइटमा पनि राखिदिएका छन् । त्यो गाउँको जनसख्या निकै घटेको हुनाले बढाउन यसो कदम चालिएको जनाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया