पाटन अस्पतालमा कोरोना संक्रमित युवाको मृत्यु
सारांश
- पाटन अस्पतालमा उपचाररत २९ बर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ।
- गत साउन २८ गते अस्पताल भर्ना भएका युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
- मृतक युवक ललितपुरका स्थायी बासिन्दा हुन् ।
पाटन अस्पतालमा उपचाररत २९ बर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ। गत साउन २८ गते अस्पताल भर्ना भएका युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृतक युवक ललितपुरका स्थायी बासिन्दा हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया