महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
२६ पटक हेरिएको
Shares
महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप

सारांश

  • भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ ।
  • सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो ।
  • भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ ।

भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो ।भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो ।

औषधालयको आज भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले एक समारोहबीच उद्घाटन गर्नुभएको हो । देवघाटमा वृद्धवृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिनेछ भने भरतपुर महानगरपालिका–११ को शहरी स्वास्थ्य क्लिनिकमा नियमित परीक्षणसँगै औषधि वितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा झुलाराम अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार प्रदेश सरकारले नमूना परियोजनाको रुपमा ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकामा कार्यक्रम शुरु गरेको हो । यसको प्रभावकारिता मूल्याङ्कन गर्दै सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।चितवनमा अब १० वटा आयुर्वेद औषधालय सञ्चालनमा रहनेछन् । वर्षेनी आयुर्वेद औषधितर्फ सर्वसाधारणको ध्यान केन्द्रित हुँदै गएसँगै नमूना परियोजनाको रुपमा काम थालिएको हो । दुवै औषधालयको एकैसाथ उद्घाटन गर्नुहुँदै महानगर उपप्रमुख शाहले हाम्रो गाउँघरकै जडीबुटीलाई प्राथमिकतामा राख्न सकेमा हाम्रो शरीरलाई फाइदा पुग्ने बताउनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आयुर्वेदिक औषधिले शरीरलाई प्रतिकूल असर नगर्ने भएकाले यसको प्रयोग बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी, निर्देशनालयका उपस्वास्थ्य प्रशासक डा रामबहादुर केसीलगायतले बोल्नुभएको थियो ।भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो ।

औषधालयको आज भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले एक समारोहबीच उद्घाटन गर्नुभएको हो । देवघाटमा वृद्धवृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिनेछ भने भरतपुर महानगरपालिका–११ को शहरी स्वास्थ्य क्लिनिकमा नियमित परीक्षणसँगै औषधि वितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा झुलाराम अधिकारीले जानकारी दिनुभयो ।अधिकारीका अनुसार प्रदेश सरकारले नमूना परियोजनाको रुपमा ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकामा कार्यक्रम शुरु गरेको हो । यसको प्रभावकारिता मूल्याङ्कन गर्दै सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

चितवनमा अब १० वटा आयुर्वेद औषधालय सञ्चालनमा रहनेछन् । वर्षेनी आयुर्वेद औषधितर्फ सर्वसाधारणको ध्यान केन्द्रित हुँदै गएसँगै नमूना परियोजनाको रुपमा काम थालिएको हो । दुवै औषधालयको एकैसाथ उद्घाटन गर्नुहुँदै महानगर उपप्रमुख शाहले हाम्रो गाउँघरकै जडीबुटीलाई प्राथमिकतामा राख्न सकेमा हाम्रो शरीरलाई फाइदा पुग्ने बताउनुभयो ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आयुर्वेदिक औषधिले शरीरलाई प्रतिकूल असर नगर्ने भएकाले यसको प्रयोग बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी, निर्देशनालयका उपस्वास्थ्य प्रशासक डा रामबहादुर केसीलगायतले बोल्नुभएको थियो ।

चितवनमा वार्षिक ३५ हजारले आयुर्वेद सेवा लिने गरेका छन् । यो सेवा लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । मण्डलका अनुसार अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामीको चाप बढ्न थालेको छ ।चितवनमा वार्षिक ३५ हजारले आयुर्वेद सेवा लिने गरेका छन् । यो सेवा लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । मण्डलका अनुसार अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामीको चाप बढ्न थालेको छ ।

षधालयको आज भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले एक समारोहबीच उद्घाटन गर्नुभएको हो । देवघाटमा वृद्धवृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिनेछ भने भरतपुर महानगरपालिका–११ को शहरी स्वास्थ्य क्लिनिकमा नियमित परीक्षणसँगै औषधि वितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा झुलाराम अधिकारीले जानकारी दिनुभयो ।अधिकारीका अनुसार प्रदेश सरकारले नमूना परियोजनाको रुपमा ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकामा कार्यक्रम शुरु गरेको हो । यसको प्रभावकारिता मूल्याङ्कन गर्दै सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

चितवनमा अब १० वटा आयुर्वेद औषधालय सञ्चालनमा रहनेछन् । वर्षेनी आयुर्वेद औषधितर्फ सर्वसाधारणको ध्यान केन्द्रित हुँदै गएसँगै नमूना परियोजनाको रुपमा काम थालिएको हो । दुवै औषधालयको एकैसाथ उद्घाटन गर्नुहुँदै महानगर उपप्रमुख शाहले हाम्रो गाउँघरकै जडीबुटीलाई प्राथमिकतामा राख्न सकेमा हाम्रो शरीरलाई फाइदा पुग्ने बताउनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आयुर्वेदिक औषधिले शरीरलाई प्रतिकूल असर नगर्ने भएकाले यसको प्रयोग बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी, निर्देशनालयका उपस्वास्थ्य प्रशासक डा रामबहादुर केसीलगायतले बोल्नुभएको थियो ।चितवनमा वार्षिक ३५ हजारले आयुर्वेद सेवा लिने गरेका छन् । यो सेवा लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । मण्डलका अनुसार अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामीको चाप बढ्न थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?