पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
सारांश
- काठमाडौं, ३० असार ।
- पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
- कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता समेत रहेका शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, ३० असार । पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण भएको छ । कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता समेत रहेका शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनलाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको छ ।
पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया