पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

सारांश

  • काठमाडौं, ३१ साउन ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वमन्त्री मानबहादुर जबेगु (पाँचथर) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
  • पार्टीको विधानबमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वमन्त्री मानबहादुर जबेगु (पाँचथर) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको विधानबमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, प्रदेश नं. १ का अध्यक्ष राम थापाको सिफारिसमा प्रेमराज थाम्सुहाङ (पाँचथर) लाई प्रदेश सदस्यमा मनोनयन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?