सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
  • शुक्रबार न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले शर्मालाई रिहा गर्न अादेश दिएको हो।

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले शर्मालाई रिहा गर्न अादेश दिएको हो। शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दायर भएको थियो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई जेठ १९ गते शुक्रबार दिउँसो साढे १२ बजे कर फछ्यौट आयोगबाट १० अर्ब रुपैयाँ उन्मुक्ति दिएको, कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादास्पद मुद्दामा मुछिएका शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको थियो। यसपछि साउन १७ गते सर्वोच्‍चले न्‍यायिक हिरासतमा राख्‍न आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु
बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
प्रदेशसभाको गेटमा यौन शोषणमा परेकी महिलाद्वारा न्यायका लागि हारगुहार
मासुचिउरा पाएपछि बालबालिका खुशी
मासुचिउरा पाएपछि बालबालिका खुशी
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
हावाहुरी र असिनापानीले बालीनालीमा असर
हावाहुरी र असिनापानीले बालीनालीमा असर
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?