अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
सारांश
- काठमाण्डौ।
- नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो पटक अत्यन्तै चम्किएको नाम हो अमृत खाती र पार्वती कार्की ।
- पछिल्लो पटक यी दुईको सहकार्यतामा अर्को उत्कृष्ट गीत “बिउ खायो किरैले”बजारमा आएको छ ।
काठमाण्डौ।
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो पटक अत्यन्तै चम्किएको नाम हो अमृत खाती र पार्वती कार्की ।पछिल्लो पटक यी दुईको सहकार्यतामा अर्को उत्कृष्ट गीत “बिउ खायो किरैले”बजारमा आएको छ ।प्रलाहद सुबेदीको शब्द र अमृत खातीको लय रहेको उत्क गीतमा आवाज पार्वती कार्की र अमृत खातीको रहेको छ भने अभिनय सुसन खड्का र सिर्जु अधिकारीको रहेको छ।
भिडियो हेर्नुहोस :
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया