सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ७, २०७७
|
|
३३ पटक हेरिएको
Shares
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल

सारांश

  • काठमाडौं, ७ मंसिर ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद कृष्णभक्त पोखरेलले सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको निन्दा गरेका छन् ।
  • उनले उक्त घट्नालाई आफूहरुले दुःखद् घट्नाको रुपमा लिएको स्पष्ट पारे ।

काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद कृष्णभक्त पोखरेलले सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको निन्दा गरेका छन् । उनले उक्त घट्नालाई आफूहरुले दुःखद् घट्नाको रुपमा लिएको स्पष्ट पारे ।

नेता पाण्डेले हिजोको सम्बोधनमा कुनै नेतामाथि लक्षित गरेर आरोप नलाईकन बोलेकोमा अकस्मात पाण्डेविरुद्ध हल्ला गरिनु दुःखद् भएको पनि उनको भनाई छ ।उनले हिजोको घट्ना दोहोरिन नदिनको लागि नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीभित्र विधिभन्दा माथि कोही पनि व्यक्ति नरहेको जिकिर गरे । अहिले केन्द्रमा देखिएको विवादलाई छलफल, बैठकमार्फत समाधान गर्नुपर्ने सुझाव दिए । उनले भने,‘हामीलाई एकताबद्ध भएर जनतामा जानु र समृद्धिको यात्रा गर्नुबाहेक अर्को अधिकार छैन् । त्यसैले सबै संयमित भएर अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै
आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार
क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार
आईसीसी महिला वरियतामा नेपालको स्थान यथावत
आईसीसी महिला वरियतामा नेपालको स्थान यथावत
नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन !
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन !
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला
लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला

तपाईंले छुटाउनुभयो कि?