पेनाल्टी सुटआउटमा पुलिसलाइ हराउँदै सुनसरी बिजयी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
१७ पटक हेरिएको
Shares
पेनाल्टी सुटआउटमा पुलिसलाइ हराउँदै सुनसरी बिजयी !

सारांश

  • अस्बिन खड्का, १ जेठ।
  • उदयपुर गोल्डकपको  मंगलवार (आज) को चोेथो खेलमा सुनसरी ११ ले बिभागिय टोली नेपाल पुलिस क्लवलाइ  १ गोल ले पछाडि पार्दै सेमीफाईनलमा प्रबेश गरेको छ ।
  • खेलको पहिलो गोल भने नेपाल पुलिस ल्कब ले गरेकाे थियाे तर उक्त अग्रता धेरै बेर टिक्न सकेन केहिसमयमा नै सुनसरी का खेलाडी ले लगातार २ गोल गरेपछि खेल सुनसरी को पाेल्टामा गएको हाे ।

अस्बिन खड्का, १ जेठ। उदयपुर गोल्डकपको  मंगलवार (आज) को चोेथो खेलमा सुनसरी ११ ले बिभागिय टोली नेपाल पुलिस क्लवलाइ  १ गोल ले पछाडि पार्दै सेमीफाईनलमा प्रबेश गरेको छ ।

खेलको पहिलो गोल भने नेपाल पुलिस ल्कब ले गरेकाे थियाे तर उक्त अग्रता धेरै बेर टिक्न सकेन केहिसमयमा नै सुनसरी का खेलाडी ले लगातार २ गोल गरेपछि खेल सुनसरी को पाेल्टामा गएको हाे ।

नेपाल पुलीस क्लवले अन्तिम  ५ मिनेटमा  लगातार २ गोल गरेपछि खेल बराबरी भएको थियो खेल बराबरी मा समय सकिएपछि समय समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा पुगेकाे हाे ।

पेनाल्टि सुटअाउटमा  सुनसरी ले ३ र पुलिस ले २ गोल मात्र गरेपछी खेल सुनसरी ले जितेर सेमिफाईनलमा प्रबेश गरेको हाे ।

खेलमा ३ वटा पेनाल्टी बचाउ गरेका सुनसरीका जर्सि नं २० का विनय श्रेष्ठले म्यान अफ द म्याचको पुरुस्कार स्वरुप ७००० रकम प्राप्त गरे।

जेठ ५ गते सम्म सन्चालन हुने उदयपुर गोल्डकपको पाँचौ सँस्करण सदरमुकाम गाइघाटको थरुहट रंगशालामा भइरहेको छ । विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताको ३ लाख रुपैयाँ पाउनेछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?