पोखराको पार्दीमा मन्त्रालय राख्ने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
३७ पटक हेरिएको
Shares
पोखराको पार्दीमा मन्त्रालय राख्ने तयारी

सारांश

  • काठमाडौं, २१ माघ- प्रदेश ४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ मन्त्रालय राख्ने तयारी भइरहेको छ ।
  • पोखराको पार्दीस्थित क्षेत्रीय कार्यालयहरूमा अब प्रदेश मन्त्रालय राख्ने गरी संरचना निर्माणको काम भइरहेको हो ।
  • अहिले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृह) र आर्थिक मामिला तथा योजना मन्त्रालय (अर्थ), भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन, विज्ञान तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राख्ने तयारी भइरहेको छ ।

काठमाडौं, २१ माघ- प्रदेश ४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ मन्त्रालय राख्ने तयारी भइरहेको छ । पोखराको पार्दीस्थित क्षेत्रीय कार्यालयहरूमा अब प्रदेश मन्त्रालय राख्ने गरी संरचना निर्माणको काम भइरहेको हो ।

अहिले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृह) र आर्थिक मामिला तथा योजना मन्त्रालय (अर्थ), भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन, विज्ञान तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राख्ने तयारी भइरहेको छ ।

मुख्यसचिव लक्ष्मण अर्यालसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवका रूपमा लालमणि ओझा पदस्थापन भइसकेका छन् । अन्य मन्त्रालयमा पनि कर्मचारी आउने क्रम सुरु भएको मुख्यसचिव अर्यालले बताए । क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको ५ सदस्यीय कमिटीले उपयुक्त भवनका रूपमा छनोट गरेको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
चितवनमा सवारी दुर्घटनामा बाह्र घाइते
चितवनमा सवारी दुर्घटनामा बाह्र घाइते
अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ
अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने
४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने
सीमानामा भारतीय सेनाले यतिसम्म हैरान बनाउँछ
सीमानामा भारतीय सेनाले यतिसम्म हैरान बनाउँछ
सभामुखबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक जारी
सभामुखबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक जारी
बसको ठक्करबाट मृत्यु
बसको ठक्करबाट मृत्यु