पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १९, २०७३
|
|
२४२ पटक हेरिएको
Shares
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….

सारांश

  • मुस्लिम मूलकी अमेरिकी मिया खलिफाको पहिचान एक लोकप्रिय ‘पोर्नस्टार’ हो ।
  • पोर्नोग्राफीमा रुचि राख्ने या अश्लील चलचित्र हेरेर मनोरञ्जन लिनेहरूबीच विश्वभर चिनिएकी छिन् मिया ।
  • यिनको लोकप्रियता यतिसम्म छ कि उनलाई साउदी अरेबिया या कुनै मध्यपूर्वी मुलुकका लागि अमेरिकाको राजदूत बनाउनुपर्ने मागसहित अमेरिकामा हस्ताक्षर अभियान नै चलाइएको छ ।

मुस्लिम मूलकी अमेरिकी मिया खलिफाको पहिचान एक लोकप्रिय ‘पोर्नस्टार’ हो । पोर्नोग्राफीमा रुचि राख्ने या अश्लील चलचित्र हेरेर मनोरञ्जन लिनेहरूबीच विश्वभर चिनिएकी छिन् मिया । यिनको लोकप्रियता यतिसम्म छ कि उनलाई साउदी अरेबिया या कुनै मध्यपूर्वी मुलुकका लागि अमेरिकाको राजदूत बनाउनुपर्ने मागसहित अमेरिकामा हस्ताक्षर अभियान नै चलाइएको छ । आफ्नो सांस्कृतिक पृष्ठभूमिको रत्तिभर पर्वाह नगरी संसारका मानिसलाई एकसाथ उभ्याउन उनले पोर्नोग्राफीको माध्यमबाट अहम् भूमिका निर्वाह गरेकोले मुस्लिम देशमा अमेरिकाको राजदूत बनाइनुपर्ने र मुस्लिम देशमा मिया महान् अमेरिकी प्रतिनिधि साबित हुने सम्बन्धित अभियन्ताहरूको दाबी छ । पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान सुरु गरेका अभियन्ताहरूले उनलाई राजदूत बनाउनुपर्ने जिकिरसहितको निवेदन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म पु¥याउन पहल गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
सर्लाहीको सबै ठाउँका मतपेटिका सदरमुकाममा, ११ बजेदेखि गणना हुने
सर्लाहीको सबै ठाउँका मतपेटिका सदरमुकाममा, ११ बजेदेखि गणना हुने
इटहरीका मेयर माथि हातपात ! प्रहरीमा उजुरी
इटहरीका मेयर माथि हातपात ! प्रहरीमा उजुरी
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
म प्रोफेसनल र्‍याम्प मोडल होइन : श्रृङ्खला खतिवडा
म प्रोफेसनल र्‍याम्प मोडल होइन : श्रृङ्खला खतिवडा
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,