प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २५, २०७६
|
|
५५ पटक हेरिएको
Shares
प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

सारांश

  • ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।
  • सैलुङ कन्स्ट्रक्सनका संचालक शारदा अधिकारी हुन ।
  • उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् ।

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।

सैलुङ कन्स्ट्रक्सनका संचालक शारदा अधिकारी हुन । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् ।

सैलुङ भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैंयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो ।

काठमाडौं उपत्यका खानेपानी खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सिआइपिइएलरसैलुङ जेभीले सार्बजनिक खरिद ऐनबमोजिम सबैभन्दा कम रकम कबोल गरेकाले ठेक्का पाएको बताए । नामरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भट्टिमा त सधैं एक साथ छौँ (कविता)
भट्टिमा त सधैं एक साथ छौँ (कविता)
जडीबुटी सङ्कलन गर्न जुम्लीवासी पाटनतिर
जडीबुटी सङ्कलन गर्न जुम्लीवासी पाटनतिर
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
डेंगु मुलुकभर फैलिँदै, खै पूर्वसतर्कता ?
डेंगु मुलुकभर फैलिँदै, खै पूर्वसतर्कता ?
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने