भट्टिमा त सधैं एक साथ छौँ (कविता)
सारांश
- नपिउँदा हामी कती झुर छौँ भट्टिमा सधैं सुमधुर छौँ !
- धर्म र जातले टाढा हामि ठोक्कियसी गिलास नजिक छौँ !
- दिनभरि आ-आफ्नै सुरमा लडायसी बोतल बेसुरमा छौँ !
नपिउँदा हामी कती झुर छौँ
भट्टिमा सधैं सुमधुर छौँ !
धर्म र जातले टाढा हामि
ठोक्कियसी गिलास नजिक छौँ !
दिनभरि आ-आफ्नै सुरमा
लडायसी बोतल बेसुरमा छौँ !
छुट्यानी मन्दिर र मस्जिदले हामीलाई
भट्टिमा त सधैं एक साथ छौँ !!
(विजय तिमिल्सिना)
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया