लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव

सारांश

  • काठमाडौँ ।
  • सिरहाको लहान नगरपालिकाको मतगणना आज अपरान्हदेखि स्थगित भएको छ ।
  • लहान वडा नम्बर ३ मा कांग्रेस उम्मेदवार ८ मतले वडाअध्यक्षमा निर्वाचित भएपछि संघीय समाजवादी फोरमले पुनः मतगणना गर्नु पर्ने माग गरेपछि मतगणना स्थगित भएको हो ।

काठमाडौँ । सिरहाको लहान नगरपालिकाको मतगणना आज अपरान्हदेखि स्थगित भएको छ ।

लहान वडा नम्बर ३ मा कांग्रेस उम्मेदवार ८ मतले वडाअध्यक्षमा निर्वाचित भएपछि संघीय समाजवादी फोरमले पुनः मतगणना गर्नु पर्ने माग गरेपछि मतगणना स्थगित भएको हो ।

सो वडामा चारै वडा सदस्य फोरमले जितेको छ । लहानको मेयरमा पनि फोरमले अग्रता लिइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
बर्षाका कारण खेल रद्द
बर्षाका कारण खेल रद्द
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा
उधौली पर्वले मानव र प्रकृतिको सम्बन्धलाई उजागर गर्न सहयोग गर्छ : राष्ट्रपति
उधौली पर्वले मानव र प्रकृतिको सम्बन्धलाई उजागर गर्न सहयोग गर्छ : राष्ट्रपति
सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !
सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !

तपाईंले छुटाउनुभयो कि?