प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
सारांश
- काठमाडौँ ।
- ललितपुरमा पनि नेत्र विक्रम चन्द नेतृत्वको (नेकपा)को बन्दको प्रभाव परेको छ।
- नेकपाको बन्दका क्रममा ललितपुरको टुटेपानीमा शंकास्पद वस्तु भेट्टिएको प्रहरीले जनाएको छ।
काठमाडौँ । ललितपुरमा पनि नेत्र विक्रम चन्द नेतृत्वको (नेकपा)को बन्दको प्रभाव परेको छ। नेकपाको बन्दका क्रममा ललितपुरको टुटेपानीमा शंकास्पद वस्तु भेट्टिएको प्रहरीले जनाएको छ। आज बिहान फेन्सी ब्यागमा शंकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षको निवासमा जाने मुल सडक समेत रहेको सो स्थानमा रहेको बम अहिले नेपाली सेनाको डिस्पोजल टोलीले डिस्फोज गरिसकेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया