प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २३, २०७९
|
|
३४ पटक हेरिएको
Shares
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दैछन् ।
  • पार्टी नेताहरुले उठाएको जवाफ दिने क्रममा प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्न लागेका हुन् ।
  • पोलिटब्युरोको नाम प्रस्ताव भएपछि स्थायी समिति सदस्यको नाम प्रस्ताव गरिने भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दैछन् । पार्टी नेताहरुले उठाएको जवाफ दिने क्रममा प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्न लागेका हुन् ।

पोलिटब्युरोको नाम प्रस्ताव भएपछि स्थायी समिति सदस्यको नाम प्रस्ताव गरिने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?