उपचारका लागि आपूर्तिमन्त्री थाइल्याण्ड जाँदै !
सारांश
- काठमाडौं , ६ जेठ ।
- टाउको र कम्मरमा समस्या आएर उपचार गराइरहेका नेकपाका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि अार्इतबार (अाज) थाइल्याण्ड जाँदैछन् ।
- आइतबार (आज) दिउँसो उपचारका लागि यादव थाइल्याण्ड जाँदैछन् ।
काठमाडौं , ६ जेठ । टाउको र कम्मरमा समस्या आएर उपचार गराइरहेका नेकपाका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि अार्इतबार (अाज) थाइल्याण्ड जाँदैछन् । आइतबार (आज) दिउँसो उपचारका लागि यादव थाइल्याण्ड जाँदैछन् ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका यादवलाई डाक्टरहरुको सल्लाहमा थप उपचारको लागि थाइल्याण्डको बुम्रुङमा लैजान लागिएको हो । मन्त्री यादवको साथमा उपचारको लागि नेपालबाट उनकी पत्नि र थाइल्याण्डमा नेपाली दुतावासका कर्मचारीले सघाउने बताइएको छ ।
टाउकाको पछाडी धेरै नै दुख्न थालेपछि मन्त्री यादवलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sunena Kandangwa
Nepal ma garnuparnema hamile tireko kar le biddesh gane burguwaharu
Yam Biswokarma
nepalka mantri jatiko upchar nepal huna sakdaina ki kya ho teso ho bhane yetiko salary diyera kina rakheko doctor sarkarle
Mohan Kayasta
No hospital to cure him here .? .
Arjun Tiweari
Nplma basara mara hun6
Ram Rai
कस्ताे संयाेग ! अरुबेला बिरामी भएकाे भए त्यहि नर्भिकमा सञ्चाे हुन्थ्याे।मन्त्री भएपछि ईज्जतकै खातिर भएपनि बिदेशकाे अस्पताल जानै पर्ने।त्याे पनि अापुर्ती तर्फकाे।
वृजमान बस्नेत
धनहुने र नेताहरु त उपचारका लागि थाइल्याण्ड, अमेरिका, बेलायत र भारतका ठूला अस्पतालमा गएर उपचार गराउलान र बचलान तर गरिब दुःखी कहाँ गइउपचार गराएर बाँच्ने ? यीनि हरुको चाला देखेर मलाई लाग्छ नेपालमा उपचार गर्ने डाक्टर सबै नक्कली र ठग मात्रै रै’ छन् ।
Krishna Bahadhur Karki
Aab sabai kharch sarakar le behorne t hola ani janta Ko łagi chi 5 paisa na behorne ke Ko samajbadiunmukha ? Cong jastai aafna neta karyakarta lai matrai herne ? Aarthikchanda r aaushadhi kharch aafno naatagota r neta karyakarta lai matrai rajya Ko dhukuti sidhyaune ? Ani 10 barsh ma swarg hoin Nepal nark Ko aabastha ma pugnex gareb le aaushadhi upachar Ko łagi gharkhet bechnu parne ani yee netaharu Ko yasto rajai ? Yasto t baru panchayatkaal ma pani thiyen aab t aati bho