प्रदेश नं. ४ लाई १४ गाडी, कुन प्रदेशमा कति ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
६१ पटक हेरिएको
Shares
प्रदेश नं. ४ लाई १४ गाडी, कुन प्रदेशमा कति ?

सारांश

  • बागलुङ, फागुन १ ।
  • प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरुको लागि गाडीको व्यवस्था भएको छ ।
  • तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

बागलुङ, फागुन १ । प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरुको लागि गाडीको व्यवस्था भएको छ । तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृहको आन्तरिक व्यवस्था शाखा ‘ख’का उपसचिव यदुनाथ पौडेलले विभिन्न मन्त्रालय र विभागका गरी ९० वटा सवारी सबै प्रदेशमा पठाइएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद, गृहमन्त्रालय र शाखाको पहलमा गाडीको व्यवस्थापन गरिएको उनको भनाइ छ ।

उनको अनुसार प्रदेश १ मा १३, २ मा १४, ३ मा १३, ४ मा १४, ५ मा १४, ६ मा १४ र ७ नम्बर प्रदेशमा १३ वटा गाडी पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह
हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह
सिन्धुलीमा कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान खुल्याे
सिन्धुलीमा कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान खुल्याे
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ