प्रदेश प्रमुखसहित २४ सांसद सेनाको हेलिकोप्टरमा सुर्खेत पुगे

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
प्रदेश प्रमुखसहित २४ सांसद सेनाको हेलिकोप्टरमा सुर्खेत पुगे

सारांश

  • काठमाडौं, माघ ७ ।
  • प्रदेश ६ का प्रमुखसहित २४ जना सांसद नेपाली सेनाको हेलिकोप्टर लिएर सुर्खेत गएका छन् ।
  • प्रदेश सभा सदस्यको सपथका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनाल र २४ सांसद सुर्खेत गएका हुन् ।

काठमाडौं, माघ ७ । प्रदेश ६ का प्रमुखसहित २४ जना सांसद नेपाली सेनाको हेलिकोप्टर लिएर सुर्खेत गएका छन् । प्रदेश सभा सदस्यको सपथका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनाल र २४ सांसद सुर्खेत गएका हुन् ।

काठमाडौंमा रहेका ६ नम्बर प्रदेशका २४ सांसद आइतबार बिहान एमआई १७ हेलिकोप्टर चार्टर लिएर सुर्खेत गएका नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

उनीहरु सुर्खेत पुगिसकेका छन् । वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा प्रदेश सभा सदस्यको सपथ केहीबेरमा हुँदैछ ।

(https://expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा
नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
आलेख: अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक
आलेख: अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन
तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
Rubina Dilaik and Abhinav Shukla’s wedding reception invite is out, see pics
Rubina Dilaik and Abhinav Shukla’s wedding reception invite is out, see pics