भरुवा बन्दुकसहित दुईजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
५० पटक हेरिएको
Shares
भरुवा बन्दुकसहित दुईजना पक्राउ

सारांश

  • अस्बिन खड्का उदयपुर, ४ जेठ ।
  • धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।
  • जंगलमा लुकिछिपी शिकार गर्दै हिँडेका स्थानीय ३४ वर्षीय फौदासिङ मगर र ३५ वर्षीय लालबहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारले पक्राउ गरेको हो ।

अस्बिन खड्का

उदयपुर, ४ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

जंगलमा लुकिछिपी शिकार गर्दै हिँडेका स्थानीय ३४ वर्षीय फौदासिङ मगर र ३५ वर्षीय लालबहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारले पक्राउ गरेको हो । लोड भएको भरुवा बन्दुकसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत
सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत
5 Brilliant Strategies to Teach Your Audience About Korean New bride on koreanwomen. net
तारेखमा छाड्न अदालतले आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ
तारेखमा छाड्न अदालतले आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
विश्वकै होची मोडलको चर्चा कसरी भयो विश्वव्यापी ?
विश्वकै होची मोडलको चर्चा कसरी भयो विश्वव्यापी ?
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट, के भयाे कुराकानी ?
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट, के भयाे कुराकानी ?
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने
भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने