प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

सारांश

  • काठमाडौं।
  • प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन् ।
  • सात मध्ये कोसीले हिजै अध्यादेश मार्फत्बजेट सार्वजनिक गरिसकेको छ भने बाँकी छवटा प्रदेश सरकारले आज सार्वजनिक गर्दैछन् ।

काठमाडौं। प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन् । सात मध्ये कोसीले हिजै अध्यादेश मार्फत्बजेट सार्वजनिक गरिसकेको छ भने बाँकी छवटा प्रदेश सरकारले आज सार्वजनिक गर्दैछन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । कृषि, स्वास्थ्य, शिक्षा लगायत भौतिक पूर्वाधार निर्माण प्रदेशहरुको प्राथमिकतामा परेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न लागेको छ ।

लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउदैछ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट पेश गर्नुहुने छ । यस बर्ष बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा बजेटको आकार घट्ने छ ।

अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । गण्डकी प्रदेशको बजेट ३३ अर्ब आसपासको हुने बताइएको छ ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब ब्रोकर कम्पनीबाटै सेयर कर्जा
अब ब्रोकर कम्पनीबाटै सेयर कर्जा
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
Bigg Boss 11 contestant Sapna Chaudhary’s stylish makeover will leave you stunned!
Bigg Boss 11 contestant Sapna Chaudhary’s stylish makeover will leave you stunned!
चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता
चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !
धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने कर्मचारीहरुको भागाभाग !