प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट

सारांश

  • काठमाडौं, २ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाईएको छ ।
  • विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपाल भित्रिन नदिन र भित्रिहाले कसरी रोकथाम गर्ने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीहरुलाई आज काठमाडौं बोलाईएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाईएको छ । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपाल भित्रिन नदिन र भित्रिहाले कसरी रोकथाम गर्ने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीहरुलाई आज काठमाडौं बोलाईएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?