प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १७, २०७७
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं

सारांश

  • केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागु हुनेगरि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
  • आज (मंगलबार) रिपोर्टस क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
  • उनले १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागु हुनेगरि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टस क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने–“‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?