प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा

सारांश

  • प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपसभामुख शिवमाया तुम्बाहाम्फे अस्पताल पुगेकी छिन् ।
  • उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामनाका पनि गरिन् ।
  • मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा बुधबारदेखि क्रमिक रुपमा सुधार हुँदै गएको छ ।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपसभामुख शिवमाया तुम्बाहाम्फे अस्पताल पुगेकी छिन् । उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामनाका पनि गरिन् ।

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा बुधबारदेखि क्रमिक रुपमा सुधार हुँदै गएको छ । स्वास्थ्यमा सुधार आउँदै गएपछि प्रधानमन्त्री ओलीलाई दिइएको ‘लाइफ सर्पोट सिस्टम’ क्रमिक रुपमा कम गर्दै लगिएको चिकित्सकले बताए ।

स्वास्थ्यमा सुधार भएको देखिएपछि प्रधानमन्त्री ओलीको सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि पनि बन्द गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
त्रिविले स्ववियु चुनावको तयारी थाल्यो
त्रिविले स्ववियु चुनावको तयारी थाल्यो
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार  होम प्रसाद ढकाल,,,,
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार होम प्रसाद ढकाल,,,,
एउटा तस्बिर, जहाँ प्रचण्डकाे अाँखा गड्याे…
एउटा तस्बिर, जहाँ प्रचण्डकाे अाँखा गड्याे…
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा
पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै
पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै

तपाईंले छुटाउनुभयो कि?