प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको नेतृत्व गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्री परिषद् बैठकको नेतृत्व गर्ने भएका छन्।
  • बिहीबार दिउँसो उपचारार्थ प्रधानमन्त्री ओली १० दिनका लागि सिंगापुर प्रस्थान गरेका हुन्।
  • मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त जानकारी गराएका हुन्।

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्री परिषद् बैठकको नेतृत्व गर्ने भएका छन्।

बिहीबार दिउँसो उपचारार्थ प्रधानमन्त्री ओली १० दिनका लागि सिंगापुर प्रस्थान गरेका हुन्।

मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त जानकारी गराएका हुन्।

मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै पनि काम नरोकियोस् भन्ने उद्देश्यका साथ त्यस्तो व्यवस्था गरिएको हो।

मन्त्री परिषद्को बैठकमा सबै मन्त्रीहरु सामेल भएपछि प्रधानमन्त्री ओली भिडियोमार्फत मन्त्री परिषद्को बैठकमा सहभागि हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने
तिहारपछिको पहिलो सुनको ब्यापार, आइतबार कतिमा हुदैछ कारोबार
तिहारपछिको पहिलो सुनको ब्यापार, आइतबार कतिमा हुदैछ कारोबार
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
‘Ab Tak Chhappan’ writer Ravi Shankar Alok commits suicide!
‘Ab Tak Chhappan’ writer Ravi Shankar Alok commits suicide!
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे