डुबेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
डुबेर मृत्यु

सारांश

  • डोल्पा, ३० जेठ ।
  • भेरी नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा रोल्पा जिल्ला थवाङ गाँउपालिका–७ का १९ वर्षीय सनम गुरु¬ङ रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पा, ३० जेठ । भेरी नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा जिल्ला थवाङ गाँउपालिका–७ का १९ वर्षीय सनम गुरु¬ङ रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

गुरुङ सदरमुकाम द्ुनैस्थित लामालोटेमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउसो गर्मी छल्न तीनजना पौडी खेल्न गएका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?