प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि बिहीबार (आज) सिंगापुर जाँदैछन्।
  • यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा करिव एक साता उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए।

काठमाडौं। प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि बिहीबार (आज) सिंगापुर जाँदैछन्। यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा करिव एक साता उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए।

यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको छ। औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?