पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सारांश

  • काठमाडौं ।
  • अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ ।
  • नेपाल आयल निगमले बिहिबार राति १२ देखि लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँ तथा डिजल र मट्टितेलमा २ रुपैयाँ वृद्धि गरेको हो ।

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले बिहिबार राति १२ देखि लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँ तथा डिजल र मट्टितेलमा २ रुपैयाँ वृद्धि गरेको हो । यस्तै खाना पकाउने ग्यासमा समेत प्रतिसिलिण्डर १५ रुपैयाँले वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा
नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा
कमल ढकालसंग उद्योग अक्षरको
राजनीती गर्ने कर्मचारीलाई उधोगले नपाल्ने महाप्रबन्धकको भनाई ।
राजनीती गर्ने कर्मचारीलाई उधोगले नपाल्ने महाप्रबन्धकको भनाई ।
वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास
वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास
काँग्रेसमा कम्पन, शेखर समुहले ७७ वटै जिल्लामा विद्रोही उम्मेदवार खडा गर्ने !
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा राणाको आग्रह
अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा राणाको आग्रह
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

तपाईंले छुटाउनुभयो कि?