निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

सारांश

  • मंगलबारे, इलाम २८ माघ , नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित हुनुभएको छ ।
  • अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित हुनुभएको हो ।
  • चिपालुले ६३ मत ल्याउनुभयो भने भक्तराजले ३७ मत प्राप्त गर्नुभयो ।

मंगलबारे, इलाम २८ माघ , नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित हुनुभएको हो । चिपालुले ६३ मत ल्याउनुभयो भने भक्तराजले ३७ मत प्राप्त गर्नुभयो ।

संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित हुनुभयो ।
त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी हुनुभयो ।

यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी हुनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह गर्दा वडाको सिफारिस अनिवार्य
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
प्रचण्डलाई अमेरिकामा खतरा !
प्रचण्डलाई अमेरिकामा खतरा !
भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी”
शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी”
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा  समिति खारेज !
 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा समिति खारेज !

तपाईंले छुटाउनुभयो कि?