प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड

सारांश

  • सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रधानमन्त्री कृषि परियोजनालाई संरक सुधार गर्ने भएको भएको छ।
  • अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै यसका लागि ८ अर्ब १० करोड विनियोजन गरेका छन् ।
  • यसैगरी सरकारले उखु उत्पादक किसानलाई पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रधानमन्त्री कृषि परियोजनालाई संरक सुधार गर्ने भएको भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै यसका लागि ८ अर्ब १० करोड विनियोजन गरेका छन् ।

यसैगरी सरकारले उखु उत्पादक किसानलाई पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ । उत्पादनको आधारमा अनुदान दिन सरकारले ९५ करोड रुपैयाँ विनियोजन गरको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
सुनचाँदीको मूल्यमा गिरावट
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
चार घर आगलागी हुँदा लाखौँको क्षति
चार घर आगलागी हुँदा लाखौँको क्षति
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !

तपाईंले छुटाउनुभयो कि?