सत्ता गठबन्धनको छलफल, माधवकुमार नेपालसमेत जाँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
४१ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको छलफल, माधवकुमार नेपालसमेत जाँदै

सारांश

  • काठमाडौँ।
  • नयाँ सत्ता समीकरण बनेपछि बनेको सत्ता गठबन्धनको शीर्ष नेताबीच आज छलफल हुँदै छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातेदारको रहेको ललितपुरको एक सिटी स्केप अपार्टमेन्टमा अहिले छलफल भइरहेको छ।

काठमाडौँ। नयाँ सत्ता समीकरण बनेपछि बनेको सत्ता गठबन्धनको शीर्ष नेताबीच आज छलफल हुँदै छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातेदारको रहेको ललितपुरको एक सिटी स्केप अपार्टमेन्टमा अहिले छलफल भइरहेको छ।

बैठकमा रास्वपाका अध्यक्ष एवम् गृहमन्त्री रवी लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुन जाँदै हुनुहुन्छ ।

पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली–नेपालबीच संवाद भएको हो। प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लवलाई
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’
देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’
आज चैत २५ गते मंगलबारको राशिफल यस्तो छ
आज चैत २५ गते मंगलबारको राशिफल यस्तो छ
प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
हरेक जिल्लामा नमुना आयोजना : मुख्यमन्त्री पौडेल
हरेक जिल्लामा नमुना आयोजना : मुख्यमन्त्री पौडेल
चार पटकसम्म परीक्षा दिए पनि दुई एसपी फेलको फेल
चार पटकसम्म परीक्षा दिए पनि दुई एसपी फेलको फेल
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।